नेप्से ४३.८९ अंकले घट्यो, ३ अर्ब ६४ करोडको कारोबार

१५ भाद्र, २०८३, सोमवार
सारांश
  • आज, सबैभन्दा बढी उपकर लघुवित्तको शेयर १३.१६ प्रतिशतले बढेको छ भने घोराही सिमेन्टको शेयर ७.५७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मेलुङ खोला जलविद्युतको शेयर १४.९८ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज पनि गिरावट आएको छ । आज सोमबार नेप्से ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४७ कम्पनिका ९३ लाख २२ हजार १८५ कित्ता शेयर ३ अर्ब ६४ करोड ८६  लाख ९ हजार ८७८ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी उपकर लघुवित्तको शेयर १३.१६ प्रतिशतले बढेको छ भने घोराही सिमेन्टको शेयर ७.५७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मेलुङ खोला जलविद्युतको शेयर १४.९८ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको २६ करोड ३८ लाख बराबरको कारोबार भएको छ भने सर्वोत्तम पेन्ट्सको १५ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार